व्यवस्था 23:8 - पवित्र बाइबल8 एदोमीहरू र मिश्र देशवासीहरूका तेस्रो पुस्ताका सन्तानहरूबाट इस्राएलीहरूसित परमप्रभुको पूजामा सामेल हुनु सक्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 उनीहरूबाट जन्मेका तेस्रो पुस्ताका सन्तान परमप्रभुको सभामा पस्न पाउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तेस्रो पुस्तादेखि तिनका सन्तानलाई परमप्रभुका समुदायमा लिन सक्नेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 एदोमी र इजिप्टियनहरूबाट जन्मेका तेस्रो पुस्ताका सन्तानहरू याहवेहको सभामा पस्न पाउनेछन्। Viz kapitola |