व्यवस्था 23:7 - पवित्र बाइबल7 “तिमीहरूले एदोमीहरूलाई घृणा गर्नु हुँदैन कारण उनीहरू तिमीहरूको सम्बन्धीहरू हो। तिमीहरूले मिश्रीहरूलाई घृणा गर्नु हुँदैन कारण तिनीहरूको भूमिमा तिमीहरू विदेशी थियौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 कुनै एदोमीहरूलाई तिमीहरूले तिरस्कार नगर्नू, किनभने उनीहरू तिमीहरूका दाजुभाइ हुन्। कुनै मिश्रीलाई पनि तिमीहरूले तिरस्कार नगर्नू, किनभने उनीहरूको देशमा तिमीहरू प्रवासी थियौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 “एदोमीहरूलाई तुच्छ नठान्नू, तिनीहरू तिम्रा कुटुम्ब हुन्। अनि मिश्रीहरूलाई तुच्छ नठान्नू किनभने कुनै समयमा तिमीहरूले तिनीहरूका देशमा बास गरेका थियौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 एदोमीहरूलाई घृणा नगर; किनकि तिनीहरू तिमीहरूका दाजुभाइहरू हुन्। इजिप्टियनहरूलाई घृणा नगर; किनकि तिमीहरू तिनीहरूको देशमा परदेशी भएर बास गरेका थियौ। Viz kapitola |