Online Bible

- Reklamy -




व्यवस्था 23:6 - पवित्र बाइबल

6 जबसम्म तिमीहरू बाँचिरहन्छौ तबसम्म अम्मोनी र मोआबीहरूसित कहिल्यै सन्धि स्थापित गर्नु हुँदैन तथा कदापि तिनीहरूसित मैत्री संन्धि गर्नु हुँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तिमीहरूले बाँचुञ्‍जेल अम्‍मोनी र मोआबीहरूसँग मित्रताको सन्‍धि नबनाउनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तिमीहरूको जाति रहुञ्‍जेल कहिल्‍यै पनि तिमीहरूले ती जातिहरूलाई मद्दत नगर्नू वा तिनीहरूको भलो हुने काम नगर्नू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिमीहरूले आजीवन अम्मोनी र मोआबीहरूसँग मित्रताको सन्धि नगर्नू।

Viz kapitola kopírovat




व्यवस्था 23:6

Následuj nás:

Reklamy


Reklamy