व्यवस्था 23:5 - पवित्र बाइबल5 तर परमप्रभु तिमीहरूका परमेश्वरले बिलामका कुरा सुन्नु भएन र तिनको सराप परमप्रभुले तिमीहरूको निम्ति आशीर्वादमा परिणत गरिदिनु भयो। कारण परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तापनि परमप्रभु तिमीहरूका परमेश्वरले बालामको कुरा सुन्नुभएन, तर उहाँले त्यो सरापलाई आशिष्मा परिवर्तन गर्नुभयो, किनभने उहाँले तिमीहरूलाई माया गर्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तर परमप्रभु तिम्रा परमेश्वरले बालामका कुरा सुन्नुभएन। त्यस सरापलाई उल्टो आशिष्मा बदली गरिदिनुभयो किनभने उहाँले तिमीहरूलाई प्रेम गर्नुहुन्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तरै पनि याहवेह तिमीहरूका परमेश्वरले बालामको कुरा सुन्नुभएन। तर त्यस सरापलाई आशिष्मा परिणत गरिदिनुभयो; किनकि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। Viz kapitola |