Online Bible

- Reklamy -




व्यवस्था 23:24 - पवित्र बाइबल

24 “जब तिमी कसैको दाखबारी भएर जान्छौ तिमीले जति खान सक्छौ त्यहीं टिपेर खान सक्छौ तर आफ्नो डालोमा हालेर घर लान सक्दैनौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तिम्रो छिमेकीको दाखबारीमा पस्‍यौ भने खान मन लागेको जति दाख खान सक्‍छौ, तर आफ्‍नो डालोमा केही नहाल।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 “तिमी कसैको दाखबारीको बाटो भएर गयौ भने खान मन लागे जति दाख खान सक्‍छौ तर डालोमा लिएर जान सक्‍दैनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 यदि तिमीहरू आफ्ना दाजुभाइको दाखबारीमा पस्यौ भने तिमीहरूले चाहेजति पेटभरि अङ्‌गुर खान सक्छौ। तर तिमीहरूले आफ्नो डालोमा एउटै पनि नहाल्नू।

Viz kapitola kopírovat




व्यवस्था 23:24

Následuj nás:

Reklamy


Reklamy