व्यवस्था 23:18 - पवित्र बाइबल18 त्यस पुरूष अथवा स्त्रीले कमाएको धन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति पुर्याउनु हुँदैन, त्यस्तो कार्यबाट कमाएको धन परमप्रभुकोलागि उपयोग गर्नु हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 कुनै भाकल पूरा गर्न वेश्यागमन अथवा पुरुषगमनबाट कमाएर ल्याएको कुनै पैसा परमेश्वरको भवनमा नल्याउनू, किनभने परमप्रभु तिमीहरूका परमेश्वरले दुवैलाई घृणा गर्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 साथै वेश्या काम गरेर कमाएको धन भाकल पूरा गर्नलाई परमप्रभु तिमीहरूका परमेश्वरको भवनमा नल्याउनू। परमप्रभुले मन्दिरका वेश्याहरूलाई घिन गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तिमीहरूले कुनै भाकल पूरा गर्न देवदासी अथवा देवदासको कमाइलाई याहवेह तिमीहरूका परमेश्वरको भवनमा नल्याउनू; किनकि याहवेह तिमीहरूका परमेश्वरले ती दुवैलाई घृणा गर्नुहुन्छ। Viz kapitola |