व्यवस्था 23:17 - पवित्र बाइबल17 “एक जना इस्राएली स्त्री अथवा पुरूष मन्दिरको वेश्या हुन सक्तैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 कुनै इस्राएली पुरुष वा स्त्रीले मन्दिरका वेश्याको काम नगरोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 “कुनै इस्राएली पुरुष वा स्त्री मन्दिरको वेश्या नबनोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 इस्राएलका कुनै पनि पुरुष अथवा स्त्री देवस्थानमा देवदास वा देवदासी नबनून्। Viz kapitola |