Online Bible

- Reklamy -




व्यवस्था 23:15 - पवित्र बाइबल

15 “यदि कुनै कमारो भागेर तिमीहरूकहाँ आफ्नो मालिकलाई छोडेर आउँछ, तिमीले उसलाई उसको मालिककहाँ फर्काउनु हुँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 कुनै कमारा भागेर तिम्रो शरण पर्न आयो भने त्‍यसलाई त्‍यसको मालिककहाँ नसुम्‍प।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 “कुनै कमारा आफ्‍ना मालिकदेखि भागेर आफ्‍नो रक्षाको लागि तिमीहरूकहाँ आयो भने त्‍यसलाई नफर्काउनू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यदि कुनै दासले तिमीहरूसँग आश्रय लिएर बसेको छ भने त्यसलाई त्यसको मालिकको हातमा नसुम्पिनू।

Viz kapitola kopírovat




व्यवस्था 23:15

Následuj nás:

Reklamy


Reklamy