Online Bible

- Reklamy -




व्यवस्था 23:14 - पवित्र बाइबल

14 किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूको रक्षा गर्न अनि शत्रुहरूलाई तिमीहरूको नियन्त्रणमा ल्याउनलाई छाउनीभित्र बाहिर तिमीहरूसँगै हुनु हुनेछ। यसकारण छाउनी पवित्र राख्नु पर्छ। यदि परमप्रभुले केही कुरा घिनलाग्दो देख्नु भयो भने उहाँ तिमीहरूदेखि गईहाल्नु हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूको रक्षा गर्न र शत्रुहरूलाई अधीन गराउन तिमीहरूको छाउनीमा हिँड्‌डुल गर्नुहुन्‍छ। तिमीहरूको छाउनी पवित्र हुनुपर्छ, कि परमप्रभुले तिमीहरूका बीचमा कुनै किसिमको फोहोर देख्‍नु नपरोस्, नत्रता उहाँ तिमीहरूदेखि फर्किजानुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 विधिअनुसार छाउनी शुद्ध राख्‍नू किनभने तिमीहरूलाई रक्षा गर्न र शत्रुहरूमाथि विजय दिनलाई परमप्रभु तिमीहरूका परमेश्‍वर छाउनीमा तिमीहरूका साथ हुनुहुन्‍छ। कुनै फोहोर काम नगर्नू, जसले गर्दा परमप्रभुले तिमीलाई साथ दिन छोड्‍नुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 किनकि याहवेह तिमीहरूका परमेश्‍वर तिमीहरूलाई रक्षा गर्न र तिमीहरूका शत्रुहरूलाई तिमीहरूका हातमा सुम्पिदिनका लागि तिमीहरूका छाउनीको चारैतिर हिँड्‍डुल गर्नुहुन्छ। तिमीहरूको छाउनी पवित्र हुनुपर्छ; ताकि उहाँले तिमीहरूमा कुनै घिनलाग्दो कुरा देख्न नपरोस् र तिमीहरूबाट टाढा जान नपरोस्।

Viz kapitola kopírovat




व्यवस्था 23:14

Následuj nás:

Reklamy


Reklamy