व्यवस्था 23:10 - पवित्र बाइबल10 यदि तिमीहरूमध्ये केही स्वप्न दोषले अशुद्ध भएका छौ भने उसले छाउनी बाहिर जानु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 कुनै पुरुष स्वप्न-दोषले अशुद्ध भएको छ भने, त्यो छाउनीबाट बाहिर जाओस् र त्यहीँ बसोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 राती स्वप्न दोष भएर कोही पुरुष अशुद्ध भएको छ भने त्यो छाउनीदेखि बाहिर गएर बसोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यदि तिमीहरूमध्ये कुनै मानिस स्वप्न-दोषको कारण अशुद्ध छ भने त्यो मानिस छाउनीबाहिर जाओस्, र त्यहीँ बसोस्। Viz kapitola |