Online Bible

- Reklamy -




व्यवस्था 23:1 - पवित्र बाइबल

1 “गुप्ताअंग कुच्चिएका अथवा लिङ्ग काटिएका मानिसहरूले इस्राएलका मानिसहरूसँग परमप्रभुको पूजामा भाग लिन सक्दैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 लिङ्ग किचिएको वा काटिएको मानिसलाई परमप्रभुको सभामा पस्‍नु निषेध छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 “लिङ्ग किच्‍याइएको वा काटिएको मानिस परमप्रभुको समुदायमा ग्रहण गरिनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 गुप्‍त अङ्ग किच्याइएको अथवा काटिएर नपुंसक भएको कोही पनि व्यक्ति याहवेहको सभामा प्रवेश गर्न पाउनेछैन।

Viz kapitola kopírovat




व्यवस्था 23:1

Následuj nás:

Reklamy


Reklamy