व्यवस्था 22:9 - पवित्र बाइबल9 “तिमीहरूले आफ्नो दाखबारीमा अन्नको बीऊ छर्नु हुँदैन। किनभने ती दुवै व्यर्थ हुन्छन् अनि तिमीले लगाएको बीऊबाट अन्न अथवा दाख केही पनि पाउनु सक्तैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 दाखबारीमा दुई किसिमका बीउ नलगाओ, नत्रता तिमीहरूले त्यसो गर्यौ भने तिमीहरूले लगाएको बीउ मात्र होइन तर दाखको उब्जनीसमेत दुवै अशुद्ध हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 “दाखबारीमा अर्को अन्न एकसाथ नरोप्नू। त्यसो गर्यौ भने दाख र अर्को अन्नको दुवैको उब्जनी चलाउनू मनाही छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिमीहरूको दाखबारीमा दुई किसिमका बिउ नलगाउनू। यदि त्यसो गर्यौ भने बोट मात्र होइन, तर त्यस दाखबारीको फल समेत अशुद्ध हुनेछ। Viz kapitola |