व्यवस्था 22:8 - पवित्र बाइबल8 “जब घर बनाउँछौ छाना वरिपरि देवल लगाउनु पर्छ। यसो गर्यौ भने यदि कोही मानिस छानाबाट लोट्यो भने त्यसको निम्ति तिमी दोषी बनिनु पर्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 नयाँ घर बनाउँदा छतमा चारैतिर बार लगाओ, र त्यहाँबाट कोही मान्छे लोट्यो भने मृत्युको दोष तिमीहरूको घरलाई लाग्नेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 “जब तिमीहरू नयाँ घर बनाउँछौ, छानाका किनारमा चारैपट्टि घेरा लाउनू। तब कोही छानाबाट खसेर मर्यो भने तिमीहरूलाई केही दोष लाग्नेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 जब तिमीहरूले नयाँ घर बनाउँछौ, तब घरको छतमा चारैतिर बार लगाउनू। ताकि कोही मानिस छतबाट खसेर मर्यो भने तिमीहरूलाई अपराधको दोष नलागोस्। Viz kapitola |