व्यवस्था 22:7 - पवित्र बाइबल7 आफ्नो निम्ति तिमीले चराको बच्चाहरू लैजान सक्छौं तर माऊलाई छोडी दिनु पर्छ। यदि यो नियम पालन गर्यौ भने तिमी खुशी साथ धेरै दिनसम्म बाँच्न सक्छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 माउलाई छोड़ेर बचरा तिमीहरू लान सक्छौ। यसो गर्नु, ताकि तिमीहरूलाई कल्याण होस्, र तिमीहरूको आयु लामो होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिमीहरूले बचेरो लैजान सक्छौ तर माऊ चरीलाई छोडिदिनू र तिमीहरूको आयु लामो र जीवन सफल हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिमीहरूले बचेरालाई लैजान सक्छौ। तर माउलाई चाहिँ छोडिदिनुपर्छ, ताकि तिमीहरूको भलो होस्, र तिमीहरूको आयु लामो होस्। Viz kapitola |