Online Bible

- Reklamy -




व्यवस्था 22:5 - पवित्र बाइबल

5 “कुनै स्त्रीले पुरूषको लुगाहरू लाउनु हुँदैन अनि पुरूषले पनि स्त्रीको लुगाहरू लाउनु हुँदैन। परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति त्यो अत्यन्तै घृणित हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 पुरुषले लाउने लुगा स्‍त्रीले लाउनुहुँदैन, र स्‍त्रीको लुगा पनि पुरुषले लाउनुहुँदैन। यसो गर्नेलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले घृणा गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 “स्‍त्रीहरूले पुरुषको वस्‍त्र नलाऊन् अनि पुरुषहरूले स्‍त्रीको वस्‍त्र नपहिरून्। त्‍यसो गर्नेलाई परमप्रभु तिम्रा परमेश्‍वरले घिन गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 स्त्रीहरूले पुरुषको लुगा नलगाउनू, न त पुरुषले स्त्रीहरूको लुगा लगाउनू। किनकि याहवेह तिमीहरूका परमेश्‍वरले यसो गर्नेहरूलाई घृणा गर्नुहुन्छ।

Viz kapitola kopírovat




व्यवस्था 22:5

Následuj nás:

Reklamy


Reklamy