व्यवस्था 22:4 - पवित्र बाइबल4 “यदि छिमेकीको गधा अथवा गाई बाटोमा लडेको देख्यौ भने तिमीले थाहा नपाए झैं गर्नु हुँदैन। त्यसलाई उठाउनको निम्ति छिमेकीलाई सहायता गर्नु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 आफ्नो दाजुभाइको गधा वा गोरु बाटोमा लोटेको देखेर पनि नदेखेको जस्तै नगर। तर त्यसलाई उठाउन भाइलाई मदत गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 “तिम्रा इस्राएली छिमेकीको गोरु वा गधा लडेको छ भने त्यसलाई नदेखेजस्तो नगर। त्यस पशु उठाउन उसलाई मद्दत गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यदि तिमीहरूले आफ्ना इस्राएली दाजुभाइका गधा वा गोरुलाई बाटोमा लडेको देख्यौ भने त्यसलाई बेवास्ता नगर्नू। त्यस पशुलाई उठाउन त्यसका मालिकलाई सहायता गर्नू। Viz kapitola |