व्यवस्था 22:30 - पवित्र बाइबल30 “कसैले आफ्नो बुबाकी पत्नीसित सहवास गर्नु हुदैन। यस्तो गर्दा उसले आफ्नो बुबालाई लाजमा पार्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 कुनै मानिसले आफ्नो बुबाकी पत्नीलाई नराखोस्, र बुबाको ओछ्यानको अनादर नगरोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 “आफ्ना बुबाको कुनै स्वास्नीसित सम्भोग गरेर कसैले बुबाको अपमान नगरोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 कुनै पनि मानिसले आफ्नो बुबाकी पत्नीलाई विवाह नगरोस्। त्यसले आफ्नो बुबाको ओछ्यानको अनादर गर्नुहुँदैन। Viz kapitola |