व्यवस्था 22:26 - पवित्र बाइबल26 तिमीले त्यस केटीसँग केही गर्नु हुँदैन। यो घटना यस्तो हो कसैले आफ्नो छिमेकीलाई आक्रमण गरेर मार्छ किनभने त्यो केटी एकली थिई अनि उसले गरेको गुहार कसैले सुनेन्। यसकारण केटीले सजाय पाउने योग्य दोष गरेकी छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तर त्यस केटीलाई चाहिँ केही नगर्नू, किनभने मारिने योग्यको कुनै पाप त्यसले गरेकी होइन। किनभने योचाहिँ कुनै मानिसले आफ्नो छिमेकीलाई आक्रमण गरेर मारेको जस्तै हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 केटीलाई केही नगर्नू किनभने त्यसले मारिने लायक काम गरेकी छैन। यो कुरा पनि कसैले एउटा मानिसलाई हमला गरेर हत्या गरेको जस्तै हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 त्यस केटीलाई चाहिँ केही नगर्नू; त्यसले मर्न लायकको कुनै पाप गरेकी छैन। यो मुद्दाचाहिँ कसैले आफ्नो छिमेकीलाई आक्रमण गरेर त्यसलाई हत्या गरेको जस्तै हो। Viz kapitola |