Online Bible

- Reklamy -




व्यवस्था 22:22 - पवित्र बाइबल

22 “यदि कुनै मानिसले अर्काकी पत्नीसित सहवास गर्दै गरेको फेला पारे त्यस क्रियामा लागेका पुरूष र स्त्री दुवैलाई मार्नु पर्छ, यसरी इस्राएलबाट अनैतिकता हटाउनु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 कोही पुरुष अर्काकी पत्‍नीसँग सम्‍भोग गरिरहेको फेला पर्‍यो भने, त्‍यससँग सुत्‍ने त्‍यो पुरुष र त्‍यो स्‍त्री दुवैलाई मार्नुपर्छ। तिमीहरूले इस्राएलबाट यस्‍तो खराबी हटाउनुपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 “कुनै मानिसले अर्काकी स्‍वास्‍नीसित सम्‍भोग गर्दैगरेको फेला पार्‍यो भने ती दुवै मारिनुपर्छ। यस प्रकारले तिमीहरूले यस्‍तो खराबीलाई हटाउनू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 यदि कुनै पुरुष अर्को पुरुषको पत्नीसँग सुतिरहेको भेट्टाइयो भने त्यससँग सुत्ने पुरुष र त्यो स्त्री दुवैलाई मारिनुपर्छ। यसरी तिमीहरूले इस्राएलबाट दुष्‍टता हटाउनुपर्छ।

Viz kapitola kopírovat




व्यवस्था 22:22

Následuj nás:

Reklamy


Reklamy