Online Bible

- Reklamy -




व्यवस्था 22:21 - पवित्र बाइबल

21 शहरका बूढा-प्रधानहरूले तिनलाई उसको पिताको घरको ढोकामा ल्याउनु पर्छ अनि शहरका मानिसहरूले उसलाई ढुङ्गाले हिर्काएर मार्नु पर्छ। किनभने उसले इस्राएलमा लाजमर्दो काम गरी। उसले आफ्ना पिताको घरमा वेश्या जस्तै काम गरी, यसकारण तिमीहरूले यस्तो दुष्टता तिमीहरूका मानिसहरूबाट अवश्यै निकाल्नु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 बुबाको घरमा छँदै छाड़ा भएर इस्राएललाई लाजमर्दो काम गरेकी हुनाले त्‍यसलाई बुबाकै घरको ढोकामा ल्‍याएर सहरका मानिसहरूले ढुङ्गाले हानेर मारून्‌। तिमीहरूले तिमीहरूका मध्‍येबाट यस्‍तो खराबी हटाउनुपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 तिनीहरूले केटीलाई बुबाको घरको ढोकामा लगून् र त्‍यहीँनिर सहरका आफ्‍ना मानिसहरूले त्‍यसलाई ढुङ्गाले हिर्काएर मारून्। विवाह हुनुभन्दा अघि माइती घरमा छँदै पुरुषसित लागेर त्‍यसले हाम्रा जातिका बीचमा लाजमर्दो काम गरेकी छ। यस प्रकारले तिमीहरूले त्‍यस खराबीलाई हटाउनू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 त्यस केटीलाई आफ्नो बुबाको घरको ढोकामा ल्याएर त्यसका सहरका मानिसहरूले त्यसलाई ढुङ्गाले हानेर मारून्। आफ्नो बुबाको घरमा हुँदै बिग्रिएर त्यसले इस्राएलमा घृणित काम गरेकी छे। यस प्रकारले तिमीहरूले आफ्ना बीचबाट दुष्‍टता हटाउनुपर्छ।

Viz kapitola kopírovat




व्यवस्था 22:21

Následuj nás:

Reklamy


Reklamy