व्यवस्था 22:20 - पवित्र बाइबल20 “तर यस्तो पनि हुन सक्छ त्यो पतिले आफ्नी पत्नीमाथि लगाएको आरोप सत्य प्रमाण हुनु सक्छ। पत्नीको आमा-बुबा त्यस केटीको विवाह पूर्व कसैसित सहवास नभएको प्रमाण दिनु नसक्लान्। यदि यस्तो भयो भने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तर यदि दोष सत्य ठहरियो र त्यस केटीमा कुमारीत्वको सबूत पाइएन भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 “तर दोष साँचो हो र केटी कन्ये थिई भन्ने केही प्रमाण पाइएन भने Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तापनि यदि त्यो दोष साँचो हो, र त्यस केटीको कुमारीपनको कुनै प्रमाण पाइएन भने, Viz kapitola |