व्यवस्था 22:2 - पवित्र बाइबल2 यदि त्यस पशुको मालिक टाढाको मानिस भए अथवा त्यो पशु कसको हो तिमीले जान्न नसकेसम्म त्यसलाई तिम्रो घरमा ल्याएर राख्नु पर्छ। त्यसलाई त्यसको मालिक खोज्दै नआउन्जेल सम्म राख्न सक्छौ। त्यसको मालिक आएपछि त्यो पशु जिम्मा लगाउनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तर त्यो भाइ नजिक बस्दैन वा तिमीले त्यसलाई चिनेका छैनौ भने, त्यसको पशुलाई त्यो खोज्न नआएसम्म सो आफ्नो घरमा ल्याएर राख। त्यसपछि त्यो पशु भाइलाई फर्काई देऊ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तर त्यसको मालिक टाढै बस्छ भने वा तिमीले तिनलाई चिन्दैनौ भने त्यसलाई आफ्नो घरमा लैजाऊ। त्यसको मालिक खोज्दै आउँदा त्यो त्यसलाई दिइहाल। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 यदि तिमीहरूका दाजुभाइ तिमीहरूका नजिक बस्दैन वा मालिक को हो भनी तिमीहरूलाई थाहा भएन भने त्यसका मालिक खोज्न नआएसम्म त्यसलाई आफ्नो घरमा ल्याउनू। त्यसपछि त्यसलाई फर्काइदिनू। Viz kapitola |