Online Bible

- Reklamy -




व्यवस्था 22:15 - पवित्र बाइबल

15 यदि यस्तो भएको खण्डमा त्यस केटीको आमा-बाबुले शहरको सभाघरमा बूढा-प्रधानहरूको सामुन्ने त्यस केटीको विवाह अघि कसैसित सहवास नभएको प्रमाण दिन सक्नु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 त्‍यस कन्‍याका आमा-बुबाले सहरको मूल ढोकामा धर्म-गुरुहरूकहाँ छोरीको कुमारीत्‍वको प्रमाण ल्‍याऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 केटीका आमा-बुबाले त्‍यो कन्‍ये केटी थिई भनी कुमारीत्‍वको प्रमाण लगेर अदालतमा सहरका अधिकारीहरूलाई देखाऊन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तब स्त्रीका बुबा र आमाले सहरको मूलढोकामा प्रधानहरूकहाँ त्यो केटी कुमारी नै थिई भन्‍ने प्रमाण ल्याऊन्।

Viz kapitola kopírovat




व्यवस्था 22:15

Následuj nás:

Reklamy


Reklamy