Online Bible

- Reklamy -




व्यवस्था 22:1 - पवित्र बाइबल

1 “यदि तिमीले आफ्नो छिमेकीको गाई अथवा भेंडा फुस्किएको देख्यौ भने आफूले नदेखे झैं गर्नु हुँदैन। त्यस पशुलाई त्यसको मालिकको जिम्मा दिनु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 आफ्‍नो दाजुभाइको गोरु वा भेड़ा यताउता लागेको देखेर पनि नदेखेको जस्‍तै नगर। त्‍यसलाई तिम्रो दाजुभाइकहाँ लगिदेऊ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 “यदि तिम्रा इस्राएली छिमेकीको गोरु वा भेडा खुला छुटेर दगुरिरहेको देख्‍यौ भने त्‍यसलाई नदेखेको जस्‍तो नगर। त्‍यसलाई त्‍यस छिमेकीकहाँ पुर्‍याइदेओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यदि तिमीहरूले इस्राएली दाजुभाइको गोरु वा भेडा यताउता लागेको देख्यौ भने त्यसको बेवास्ता नगर। तर त्यसलाई त्यसको मालिककहाँ लगिदेऊ।

Viz kapitola kopírovat




व्यवस्था 22:1

Následuj nás:

Reklamy


Reklamy