व्यवस्था 21:7 - पवित्र बाइबल7 यी बूढा-प्रधानहरूले भन्नुपर्छ, ‘हामीले यस मानिसलाई मारेनौं अनि यो घट्ना पनि देखेनौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिनीहरूले यसो भनून्, “यो हत्या हाम्रा हातले गरेको होइन, न त हाम्रा आँखाले त्यो हुँदैगरेको देखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 र यसो भन्नेछन्, ‘हामीले यस मानिसको हत्या गरेनौं अनि त्यसका हत्यारा चिन्दैनौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तब तिनीहरूले यसरी घोषणा गरून्, “हामीले यस मानिसको हत्या गरेनौँ, न त हाम्रा आँखाले हत्या भएको देखेका छन्। Viz kapitola |