व्यवस्था 21:6 - पवित्र बाइबल6 मृत शरीरको नजिकै भएको शहरका बूढा-प्रधानहरूले घाँटी निमोठिएको गाईमाथि हात धुनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 त्यस लाशको निकटतम सहरका सबै धर्म-गुरुहरूले खोलामा घाँटी भाँचेका कोरलीमाथि आफ्ना हात धोऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 त्यसपछि लाश पाइएका ठाउँदेखि सबैभन्दा नजिकमा भएका सहरका सबै अगुवाहरूले आ-आफ्ना हात गाईको लाशमाथि धुनेछन् Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तब त्यस मृत शरीरको सबैभन्दा नजिकको सहरका प्रधानहरूले त्यस बेँसीमा घाँटी भाँचिदिएको कोरलीमाथि आफ्ना हातहरू धोऊन्। Viz kapitola |