व्यवस्था 21:4 - पवित्र बाइबल4 शहरका बूढा-प्रधानहरूले कुनै कहिल्यै हलो नलगाएको र बीऊ नछरेको अथवा केही नरोपेको पानी बगिरहेको बेंसी नजिक लगेर त्यस कोरली गाईको घाँटी निमोठ्नु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 त्यसलाई नजोतिएको र बीउ नछरेको उपत्यकामा कुनै खोलानेर लगेर त्यसको घाँटी भाँचिदिनुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 त्यस गाईलाई तिनीहरूले कहिल्यै नसुक्ने खोलाछेउमा भएको कहिल्यै हलो नजोतेको तथा बिउ नछरिएको ठाउँमा लगेर, त्यसको घिच्रो भाँचिदेऊन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अनि त्यसलाई कहिल्यै नजोतिएको, नरोपिएको अनि पानी बग्दै गरेको बेँसीमा लैजाऊन्। त्यस बेँसीमा तिनीहरूले त्यस कोरलीको घाँटी भाँचिदेऊन्। Viz kapitola |