Online Bible

- Reklamy -




व्यवस्था 21:3 - पवित्र बाइबल

3 जब तिमीहरूले जान्ने छौ कुन चाँही शहर मृत्यु मानिसको नजिकै छ, शहरका बूढा-प्रधानले तिनीहरूको बथानबाट एउटा गाई लानु पर्छ यो गाई कहिल्यै बच्चा नभएको हुनुपर्छ अनि यो गाई कहिले काममा प्रयोग नगरेको हुनुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 उक्त सहरका धर्म-गुरुहरूले काममा नलगाएको र जुवा नहालेको एउटा कोरली लिएर

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 अनि सबैभन्दा नजिकका सहरका अगुवाहरूले कहिल्‍यै काममा नलगाएको गाईलाई छानून्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 त्यसपछि त्यस मृत शरीरको सबैभन्दा नजिकमा रहेको सहरका प्रधानहरूले कहिल्यै नजोतेको र जुवा नपरेको एउटा कोरली ल्याऊन्।

Viz kapitola kopírovat




व्यवस्था 21:3

Následuj nás:

Reklamy


Reklamy