Online Bible

- Reklamy -




व्यवस्था 21:22 - पवित्र बाइबल

22 “कुनै एकजना मानिस पापको दोषी हुन सक्छ र त्यसलाई मृत्यु दण्ड दिन सकिन्छ। मानिसहरूले त्यसलाई मारेर एउटा रूखमा उसको शरीर झुण्डाउन सक्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 कुनै मानिसले प्राणदण्‍ड पाउने पाप गर्दा तिमीहरूले त्‍यसलाई मारेर त्‍यसको शरीर रूखमा झुण्‍ड्यायौ भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 “यदि कुनै मानिसलाई अपराध गरेको निम्‍ति मृत्‍युदण्‍ड दिइयो र त्‍यसलाई खाँबोमा झुन्‍ड्याइयो भने

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 यदि कोही मानिस मृत्युदण्डको दोष लागेर मारियो, र त्यसको शरीर रूखमा झुण्ड्याइएको छ भने,

Viz kapitola kopírovat




व्यवस्था 21:22

Následuj nás:

Reklamy


Reklamy