व्यवस्था 21:21 - पवित्र बाइबल21 तब शहरका सबै मानिसहरूले उसलाई ढुङ्गाले हिर्काएर मार्नु पर्छ। यसरी, तिमीहरूले यस दुष्टलाई तिमीहरूको बीचबाट हटाउने छौ। इस्राएलका सबै मानिसहरूले यस्तो खबर थाहा पाउने छन् र डराउने छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तब त्यस सहरका सबै पुरुषहरूले त्यसलाई मरुञ्जेल ढुङ्गाले हानून्। तिमीहरूले आफ्ना बीचबाट दुष्टता हटाउनू, र सारा इस्राएलीहरू यो सुनेर डराउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तब सहरका मानिसहरूले त्यसलाई ढुङ्गाले हानेर मार्नेछन् र त्यसरी तिमीहरूले त्यो दुष्टलाई हटाउनेछौ। इस्राएलका सबैले यो कुरा सुन्नेछन् र डर मान्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तब सहरका सबै मानिसहरूले त्यसलाई ढुङ्गाले हानेर मारून्। तिमीहरूले आफ्नो बीचबाट दुष्टता हटाउनुपर्छ। यस कुरालाई सारा इस्राएलीहरूले सुन्नेछन् र डर मान्नेछन्। Viz kapitola |