व्यवस्था 21:20 - पवित्र बाइबल20 माता-पिताले शहरका बूढा-प्रधानहरूलाई भन्नु पर्छः ‘हाम्रो छोरा अट्टेरी छ र हाम्रो कुरा मान्दैन। जब हामी उसलाई केही काम गर्न अह्राउँछौ ऊ मान्दैन। उसले धेरै खान्छ र पिउँछ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तिनीहरूले सहरका धर्म-गुरुहरूलाई यसो भनून्, “यो हाम्रो छोरा ढीट र बदमाश छ। त्यसले हाम्रो आज्ञापालन गर्दैन। यो लफङ्गो र मतवाला हो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तिनीहरूले भन्नेछन्, ‘हाम्रो छोरो ढिट र विद्रोही छ र हाम्रो आज्ञा मान्दैन। त्यो खन्चुवा र मताहा छ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तिनीहरूले प्रधानहरूलाई भनून्, “हाम्रो यो छोरा हठी र विद्रोही छ। यसले हाम्रो आज्ञापालन गर्दैन। यो घिचुवा र मताहा छ।” Viz kapitola |