Online Bible

- Reklamy -




व्यवस्था 21:18 - पवित्र बाइबल

18 “कसैको छोरा माता-पिताको आज्ञा पालन नगर्ने अट्टेरी हुन सक्छ। माता-पिताले छोरालाई दण्ड दिन्छन् तर त्यो छोरा आफ्नो माता-पितलाई नटेर्ने नै हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 आफ्‍ना आमा-बुबाको आज्ञापालन नगर्ने कुनै अटेरी बदमाश छोरालाई ताड़ना दिँदा पनि तिनीहरूको कुरा मान्‍दैन भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 “कुनै मानिसको ढिट र विद्रोही छोरो छ र सजायँ दिँदा पनि त्‍यसले आमा-बुबाका आज्ञा मान्‍दैन भने

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 यदि कुनै मानिसको हठी र विद्रोही छोरा छ; जसले आफ्ना आमा वा बुबाको आज्ञापालन गर्दैन; र त्यसलाई अनुशासन गर्दा मान्दैन भने,

Viz kapitola kopírovat




व्यवस्था 21:18

Následuj nás:

Reklamy


Reklamy