Online Bible

- Reklamy -




व्यवस्था 21:17 - पवित्र बाइबल

17 उसले आफूले प्रेम नगरेकी पत्नीबाट जन्मिएको जेठो नानीलाई स्वीकार गर्नै पर्छ र त्यो नानीले दुइ गुणा अंश पाउनै पर्छ। किनभने त्यो नानी पहिलो नानी हो र जेठो छोराको अधिकार उसकै हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तर त्‍यसले मन नपर्नेको छोरालाई नै आफ्‍ना सबै धन-सम्‍पत्तिको दोबर भाग दिएर जेठो हो भनी मान्‍यता देओस्, किनभने त्‍योचाहिँ त्‍यसको बाबुका शक्तिको पहिलो फल हो। जेठो अधिकार त्‍यसको नै हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 आफ्‍नी प्रिय स्‍वास्‍नीपट्टिको नभए तापनि उसले जेठोचाहिँ छोरालाई आफ्‍नो सम्‍पत्तिबाट दोब्‍बर हिस्‍सा दिनुपर्नेछ। कुनै पनि मानिसले आफ्‍नो जेठो छोरालाई मान्‍यता दिनुपर्छ र उसको अधिकारअनुसार पाउने हिस्‍सा उसलाई दिनुपर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 त्यसले आफूले मन नपराएको पत्नीको छोरालाई आफूसँग भएका सबै कुराको दोबर भाग दिएर त्यसलाई जेठा छोराको मान्यता दिनुपर्छ। किनभने त्यो आफ्नो बुबाको शक्तिको पहिलो चिन्ह हो। जेठो अधिकार त्यसको नै हुनेछ।

Viz kapitola kopírovat




व्यवस्था 21:17

Následuj nás:

Reklamy


Reklamy