Online Bible

- Reklamy -




व्यवस्था 21:15 - पवित्र बाइबल

15 “कुनै मानिसको दुइ जना पत्नी हुन सक्छन् र उसले एउटीलाई वेशी र अर्कीलाई कम्ती प्रेम गर्न सक्छ। दुवै पत्नीहरूले उसका नानीहरू जन्माएको हुन सक्छन्। अनि जेठो छोरा सब भन्दा कम्ती प्रेम गरेको पत्नीबाट जन्मिएको हुन सक्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 यदि कुनै मान्‍छेका दुई पत्‍नी छन्, एउटी प्रिय र अर्की अप्रिय र ती दुवैबाट छोरा हुँदा मन नपर्नेले चाहिँ जेठो जन्‍माई भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 “कुनै मानिसका दुईवटी स्‍त्रीहरू छन् र ती दुवैले छोरा जन्‍माउँदा जेठोचाहिँ उसकी प्रिय स्‍वास्‍नीले जन्‍माएको होइन भने

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यदि कुनै मानिसका दुई जना पत्नीहरू छन् र त्यसले एउटीलाई प्रेम गर्छ; तर अर्कीलाई चाहिँ गर्दैन, र दुवैले त्यसका निम्ति छोराहरू जन्माए, तर त्यसले प्रेम नगर्ने पत्नीबाट चाहिँ जेठा छोरा भयो भने,

Viz kapitola kopírovat




व्यवस्था 21:15

Následuj nás:

Reklamy


Reklamy