Online Bible

- Reklamy -




व्यवस्था 21:14 - पवित्र बाइबल

14 यदि तिनलाई मन पराएनौ भने पारपाचुके गरिदेऊ उसलाई मुक्त गरि देऊ तर बेच्न भने सक्तैनौ। कमारीलाई झैं ब्याबहार गर्न पाउँदैनौ किनभने तिमीले त्यो स्त्रीसँग सहवास गरेका थियौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 पछि त्‍यो स्‍त्री तिमीलाई मन परेन भने, त्‍यसलाई जहाँ इच्‍छा लाग्‍छ जान देऊ। तिमीले त्‍यसलाई बेच्‍नुहुँदैन वा त्‍यसलाई कमारीलाई जस्‍तो गरी व्‍यवहार गर्नुहुँदैन, किनकि तिमीले त्‍यसको सतीत्‍व नष्‍ट पारेका छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 पछिबाट त्‍यसलाई चाहँदैनौ भने त्‍यसलाई स्‍वतन्‍त्र छोडिदिनू। तिमीले त्‍यसलाई बेच्‍नुहुँदैन वा त्‍यसलाई कमारीलाई जस्‍तै व्‍यवहार गर्नुहुँदैन किनकि तिमीले त्‍यसको सतीत्‍व नष्‍ट पारेका छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यदि तिमी त्योसँग खुशी रहन सकेनौ भने त्यो स्त्रीले जहाँ जान इच्छा गर्छे, त्यसलाई जान दिनू। तिमीले त्यसलाई बेच्नुहुँदैन वा दासीलाई झैँ व्यवहार गर्नुहुँदैन। किनकि तिमीले त्यसलाई अपमानित गरिसकेका छौ।

Viz kapitola kopírovat




व्यवस्था 21:14

Následuj nás:

Reklamy


Reklamy