Online Bible

- Reklamy -




व्यवस्था 21:13 - पवित्र बाइबल

13 उसले आफ्नो लुगा खोल्नु पर्छ जसले संकेत दिन्छ तिनी लडाइँमा बन्दी भएकी थिइन् अनि आफ्नो माता-पिताबाट छुट्टिएको एक महीना सम्म स्त्री तिम्रो घरमा बसेर विलाप गरोस् त्यसपछि तिमी त्यस महिलाकहाँ गएर उसको पति बनिन सक्छौ अनि तिनी तिम्री पत्नी हुन सक्छिन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 र कैदमा पर्दा त्‍यसले लगाएको लुगा फेर्न लगाऊ। तिम्रो घरमा बसी पूरा एक महिनासम्‍म त्‍यसले आफ्‍ना बुबा-आमाको निम्‍ति विलाप गरेपछि तिमी त्‍यसकहाँ जान सक्‍छौ र त्‍यसको पति बन्‍न सक्‍छौ, र त्‍यो तिम्री पत्‍नी हुन्‍छे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 त्‍यसलाई नयाँ लुगा लगाइदिनू। तिम्रा घरमा बसेर त्‍यसले एक महिनासम्‍म आफ्‍ना आमा-बुबाका निम्‍ति शोक-विलाप गर्छे। त्‍यसपछि त्‍यसलाई विवाह गर्न सक्‍छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 अनि त्यसलाई कैदमा ल्याउँदा त्यसले लगाएको लुगा फेर्न लगाउनू। त्यो स्त्री तिम्रो घरमा बसोस्, र त्यसको आफ्ना आमाबुबाका निम्ति एक महिनासम्म विलाप गरोस्; अनि तिमी त्यसकहाँ जान सक्छौ, र त्यसको पति हुन सक्छौ। अनि त्यो तिम्री पत्नी हुनेछे।

Viz kapitola kopírovat




व्यवस्था 21:13

Následuj nás:

Reklamy


Reklamy