Online Bible

- Reklamy -




व्यवस्था 21:12 - पवित्र बाइबल

12 तब तिमीले उसलाई आफ्नो घरमा ल्याउनु पर्छ अनि उसले आफ्नो केश अनि नङ्ग काट्नु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 त्‍यसलाई आफ्‍नो घरमा लैजाऊ र त्‍यसलाई आफ्‍नो कपाल खौरन र नङ काट्‌न लगाऊ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 त्‍यसलाई आफ्‍नो घरमा लैजाऊ। त्‍यहाँ त्‍यसले आफ्‍नो कपाल खौरन्‍छे। त्‍यसका औँलाका नङ् काटिदिनू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 त्यस स्त्रीलाई आफ्नो घरमा ल्याउनू। अनि त्यसका केश खौरिदिनू र त्यसका नङहरू काटिदिनू।

Viz kapitola kopírovat




व्यवस्था 21:12

Následuj nás:

Reklamy


Reklamy