Online Bible

- Reklamy -




व्यवस्था 21:11 - पवित्र बाइबल

11 ती कैदीहरू मध्ये कुनै एउटा सुन्दरी स्त्रीलाई देख्ने छौ जसलाई तिमीहरू विवाह गर्नु चाहन्छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 कैदीहरूमध्‍ये कुनै एउटी सुन्‍दरी स्‍त्रीलाई तिमीले देखेर मन परायौ भने, तिमीले त्‍यसलाई पत्‍नी बनाउन सक्‍छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तिनका बीचमा एउटी सुन्‍दरी स्‍त्री देखेर त्‍यसलाई मन पराई तिमीहरू विवाह गर्ने इच्‍छा गर्न सक्‍छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यदि ती कैदीहरूमध्ये कुनै एउटी सुन्दरी स्त्रीलाई देखेर तिमीहरूमध्ये कोही त्यसप्रति आकर्षित भयौ भने त्यसलाई पत्नीको रूपमा लिन सक्छौ।

Viz kapitola kopírovat




व्यवस्था 21:11

Následuj nás:

Reklamy


Reklamy