Online Bible

- Reklamy -




व्यवस्था 21:10 - पवित्र बाइबल

10 “तिमीहरूले आफ्नो शत्रुहरू विरूद्ध लडाइँ लड्नेछौ तथा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई विजयी तुल्याउनु हुनेछ। तिमीहरूले शत्रुहरूलाई पक्रेर कैदी झैं लिएर आउनेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तिमीहरूका शत्रुहरूका विरुद्धमा युद्धमा जाँदा परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूका हातमा शत्रुहरू सुम्‍पेर उनीहरूलाई युद्धबन्‍दी बनाइ ल्‍याउँदा,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 “जब परमप्रभु तिम्रा परमेश्‍वरले लडाइँमा विजय दिनुहुन्‍छ र तिमीहरू कैदीहरू लिन्‍छौ,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 जब तिमीहरू आफ्ना शत्रुहरूका विरुद्धमा युद्ध गर्न जान्छौ, र याहवेह तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनुहुनेछ, तब तिमीहरूले तिनीहरूलाई कैदी बनाएर ल्याउनेछौ।

Viz kapitola kopírovat




व्यवस्था 21:10

Následuj nás:

Reklamy


Reklamy