व्यवस्था 21:1 - पवित्र बाइबल1 “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको भूमिमा यदि तिमीहरूले कुनै हत्या गरिएको लाशलाई खेतमा लडिरहेको पाए र कसले हत्या गरेको पत्तो लगाउन नसकिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको अधिकारमा दिनुहुने देशको कुनै मैदानमा लाश फेला पर्यो र हत्याराको निधो भएन भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको देशमा कुनै मानिसको लाश मैदानमा पाइयो र तिमीहरूले हत्यारालाई चिनेनौ भने Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई अधिकार गर्न दिनुहुने देशमा, यदि कुनै मानिसको हत्या भएर त्यो खेतमा लडिरहेको पाइयो, र त्यसलाई कसले मारेको हो भन्ने हत्यारा पत्तो लागेन भने, Viz kapitola |