व्यवस्था 20:9 - पवित्र बाइबल9 तब अगुवाहरूले सिपाहीहरूलाई त्यति भनी सकेपछि सिपाहीहरूलाई मार्गदर्शन गर्न कप्तानहरू रोज्नु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 अधिकृतहरूले मानिसहरूलाई सम्बोधन गरिसकेपछि तिनीहरूले मानिसहरूका सेनानायकहरू नियुक्त गरून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 अधिकृतहरूले सेनासित बोलिसकेपछि प्रत्येक दलको निम्ति एक-एक जना अगुवा चुनिनुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 अधिकृतहरूले सेनाहरूसँग कुरा गरिसकेपछि तिनीहरूले सेनाहरूमाथि सेनापतिहरू नियुक्त गरून्। Viz kapitola |