व्यवस्था 20:6 - पवित्र बाइबल6 के यहाँ त्यस्तो कोही मानिस छ जसले दाखको खेती लगाएको छ तर दाख टिपेर बटुल्न पाएको छैन। यदि यहाँ त्यस्तो कोही मानिस भए त्यो घर फर्केर जाओस्, नत्र यो मानिस लडाइँमा मरे उसको खेतमा फलेको दाख अर्को मानिसले भोग गर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 दाखबारी लगाएर त्यसको फल उपभोग गर्न नपाएको यहाँ कोही छ भने, त्यो घर फर्कोस्। त्यो लड़ाइँमा मारियो भने, अर्को मानिसले त्यो उपभोग गर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यहाँ कोही मानिस छ, जसले भर्खरै दाखबारी लाएर दाख टिप्ने मौका अहिलेसम्म पाएको छैन? त्यसो भए त्यो घर फर्कोस्। नत्र त्यो लडाइँमा मारिएला र अरूले दाखरसको आनन्द लिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 कसैले दाखबारी लगाएर फल उपभोग गर्न पाएको छैन? त्यो घर जाओस्; नत्रता त्यो युद्धमा मर्ला, र अरू कसैले फललाई उपभोग गर्ला। Viz kapitola |