व्यवस्था 20:5 - पवित्र बाइबल5 “लेवी अगुवाहरूले, सिपाहीहरूलाई भन्नेछन्, ‘यहाँ कोही यस्तो मानिस छ जसले नयाँ घर त बनायो तर उसले अझै अर्पणसम्म गरेको छैन? त्यो मानिस लडाइँमा मारिन सक्छ, यसकारण त्यो मानिस फर्केर घर जाओस्। नत्र त्यो मानिस मर्यो भने अर्को मानिसले त्यो घर अर्पण गर्न सक्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तब अधिकृतहरूले मानिसहरूलाई भनून्, “घर निर्माण गरेर अर्पण गर्न नपाएको यहाँ कोही छ भने, त्यो आफ्नो घरमा फर्केर जाओस्। त्यो लड़ाइँमा मारियो भने, अर्को मानिसले त्यसको घर अर्पण गर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 “तब अधिकृतहरूले सैनिकहरूलाई यसो भन्नेछन्, ‘यहाँ कोही मानिस यस्तो छ, जसले भर्खरै घर बनाएर त्यसलाई अर्पण गरेको छैन? त्यसो भए त्यो घर फर्कोस्। नत्र त लडाइँमा त्यो मारिएला र अरू कसैले त्यसको घर अर्पण गर्नुपर्ला। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब अधिकृतहरूले सेनाहरूलाई यसो भनून्, “कसैले नयाँ घर बनाएर त्यसलाई समर्पण नगरी आएको कोही छ? त्यो घर जाओस्; नत्रता त्यो युद्धमा मर्ला, र अरू कसैले त्यस घरको समर्पण गर्नुपर्ला। Viz kapitola |