व्यवस्था 20:4 - पवित्र बाइबल4 किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसित जानुहुँनेछ। उहाँले तिमीहरूलाई शत्रुहरूसित लडाइँ गर्नु सहायता गर्नु हुनेछ। तिमीहरूलाई विजय गराउनु सहायता गर्नु हुनेछ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 किनभने परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूका शत्रुका विरुद्धमा तिमीहरूका निम्ति लड़ेर तिमीहरूलाई विजयी तुल्याउन साथसाथै जानुहुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसँग जाँदै हुनुहुन्छ र तिमीहरूलाई विजय दिनुहुनेछ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 किनकि याहवेह तिमीहरूका परमेश्वर नै तिमीहरूलाई विजयी तुल्याउन तिमीहरूका निम्ति तिमीहरूका शत्रुहरूको विरुद्धमा युद्ध गर्न तिमीहरूसँगै जानुहुन्छ।” Viz kapitola |