Online Bible

- Reklamy -




व्यवस्था 20:20 - पवित्र बाइबल

20 तर तिमीहरू ती रूखहरू काट्न सक्छौ यदि तिमी जान्दछौ तिनीहरूमा फल लाग्दैन। तिमीहरूले तिनीहरूलाई त्यस शहरको विरूद्ध लडाई गर्ने हतियारको रूपमा प्रयोग गर्न सक्छौ। तिमीहरू जबसम्म प्रयोग गर्न सक्छौ तबसम्म शहर परास्त हुदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तर फल दिने रूख होइन रहेछ भनेर थाहा पाएपछि मात्र तिमीहरूले ती रूख ढाल्‍न सक्‍छौ। तिमीहरूसित युद्ध गर्ने सहर परास्‍त नभएसम्‍म घेरा हाल्‍ने काममा ती प्रयोग गर्न सक्‍छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 सहर कब्‍जा नभएसम्‍म अरू रूखहरू काटेर घेरा हाल्‍ने काममा लगाउन सक्‍छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तरै पनि, तिमीहरूले फल नफल्ने रूखहरूलाई चाहिँ काटेर ढाल्न सक्छौ। अनि तिमीहरूसँग युद्धमा रहेको सहर परास्त नभएसम्म घेरा हाल्ने कामहरूमा प्रयोग गर्न सक्छौ।

Viz kapitola kopírovat




व्यवस्था 20:20

Následuj nás:

Reklamy


Reklamy