Online Bible

- Reklamy -




व्यवस्था 20:18 - पवित्र बाइबल

18 त्यसो गरे परमप्रभु तिमीहरूका परमेश्वर विरोधी तिनीहरूले तिमीहरूलाई पाप काम गराउनमा असमर्थ हुनेछन्। तिनीहरूले आफ्नो देवताको पूजा गर्दा गरिने भयंङ्कर कार्यहरू तिमीहरूलाई सिकाउने मौका पाउँदैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 नत्रता उनीहरूले आफ्‍ना देवताहरूको पूजामा गर्ने सबै घृणित काम तिमीहरूलाई सिकाउनेछन्, र परमप्रभु तिमीहरूका परमेश्‍वरको विरुद्धमा तिमीहरूले पाप गर्नेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तिनीहरूले आफ्‍ना देव-देवताहरूको पूजा गर्दा घिनलाग्‍दा कुराहरू गर्छन्। ती कुराहरू तिमीहरूलाई सिकाएर परमप्रभुको विरुद्धमा पाप गर्न नलाऊन् भनेर तिनीहरूलाई मार।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 नत्रता तिनीहरूले तिमीहरूलाई आफ्ना देवी-देवताहरूका पूजा गर्दा गरिने सबै घृणित कुराहरूका अनुसरण गर्नलाई सिकाउनेछन्। अनि तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको विरुद्धमा पाप गर्नेछौ।

Viz kapitola kopírovat




व्यवस्था 20:18

Následuj nás:

Reklamy


Reklamy