व्यवस्था 20:17 - पवित्र बाइबल17 तर परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको आज्ञा अनुसार हित्ती, एमोरी, कनानी, परिज्जी, र हिब्बी र यबूसीहरू सबैलाई एकदमै नष्ट पार्नु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तर परमप्रभु तिमीहरूका परमेश्वरले आज्ञा गर्नुभएबमोजिम हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरूलाई तिमीहरूले बिलकुलै नाश गर्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 परमप्रभुले आज्ञा गर्नुभएअनुसार हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरू सबैलाई पूरा नाश गर्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज्ञा गर्नुभएझैँ तिनीहरूलाई अर्थात् हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरूलाई सम्पूर्ण रूपले नाश गर्नू। Viz kapitola |