व्यवस्था 20:16 - पवित्र बाइबल16 “जब तिमीहरू ती शहरहरू जोड्छौ जो परमप्रभुद्वारा दिइने भूमिमा छन्, तिमीहरूले जितेका शहरहरूमा बस्ने प्रत्येकलाई मार्नु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तर परमप्रभु तिमीहरूका परमेश्वरले उत्तराधिकार स्वरूप दिनुहुने यी जातिका सहरहरूमा चाहिँ कुनै प्राणीलाई जीवित नछोड्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 “तर परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई दिनुभएको देशमा त्यहाँका सहरहरू जब कब्जा गर्छौ, त्यहाँ भएका हरेक प्राणीलाई मार्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तरै पनि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई अधिकारको रूपमा दिनुहुने जातिहरूका सहरहरूमा सास हुने कुनै पनि प्राणीलाई जीवित नछोड्नू। Viz kapitola |