Online Bible

- Reklamy -




व्यवस्था 20:15 - पवित्र बाइबल

15 तिमीहरूले सबै शहरहरूसित त्यस्तै ढंङ्गले व्यवहार गर्नु पर्छ जो त्यहाँ छैनन् जहाँ तिमीहरू बस्छौ ती शहरहरू त्यो तिमीहरूदेखि टाढामा छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तिमीहरूदेखि टाढ़ा रहेका सबै सहरहरूलाई मात्र त्‍यसो गर्नू, छेउछाउका जातिहरूका सहरहरूलाई होइन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तिमीहरू बसोबास गर्ने देशबाट टाढामा भएका सहरहरूसित तिमीहरूले त्‍यसरी व्‍यवहार गर्नू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तिमीहरूबाट टाढा रहेका सहरहरूसँग यस्तो व्यवहार गर्नू, जुन सहरहरू तिमीहरूका छेउछाउका जातिहरूका होइनन्।

Viz kapitola kopírovat




व्यवस्था 20:15

Následuj nás:

Reklamy


Reklamy