व्यवस्था 20:13 - पवित्र बाइबल13 अनि जब परमप्रभु तिमीहरूका परमेश्वरले त्यो शहर तिमीहरूलाई दिनु हुनेछ, त्यहाँ भएका सबै मानिसहरूलाई तरवारले काटेर मार्नु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 परमप्रभु तिमीहरूका परमेश्वरले त्यो सहर तिमीहरूलाई सुम्पिदिनुभएपछि त्यहाँका सबै पुरुषहरूलाई तरवारले काटेर मार। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 परमप्रभु तिमीहरूका परमेश्वरले जब त्यो सहर तिम्रा कब्जामा दिनुहुनेछ, तब त्यहाँ हरेक मानिसलाई मार्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 जब याहवेह तिमीहरूका परमेश्वरले तिनीहरूलाई तिमीहरूको हातमा सुम्पिदिनुहुन्छ, तब त्यहाँ भएका सबै पुरुषहरूलाई तरवारले मार्नू। Viz kapitola |